• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सेभेन स्टार डिपार्टमेन्ट स्टोर सञ्चालनमा


  •    संवाददाता/ बिहिबार, असोज २१, २०७८  

  • झापा। अर्जुनधारा–६ लक्ष्मीपुरमा सेभेन स्टार डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ ।

    झापा अर्जुनधारा –६ का युवा केशवकुमार पोखरेल, होमनाथ पौडेल, रेशबहादुर बस्नेत, विमल मेचे, वीरबहादुर राई, प्रकाश भट्टराई र किशोर पौडेलले दुई करोड रुपैयाको लगानीमा सेभेन स्टार डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका हुन् ।

    Advertisement

    घटस्थापनाको अवसर पारेर सञ्चालनमा आएको उक्त डिपार्टमेन्ट स्टोरको उद्घाटन बिएण्डसी मेडिकल कलेज तथा पूर्वान्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रसाईले यस ठाउँका मानिस उच्च ओहोदामा पुगेपनि यस ठाउँका लागी केही नगरेको बताउँदै आफ्नो गाउँ वनाउन आफैं जुट्नु पर्ने बताए । आफू जन्मेको ठाउँ भएकाले यस ठाउँको विकासका लागि आफूले सहयोग गर्ने उनले बताए ।

    Advertisement

    स्थानीयवासीलाई सरल एवम् सुपथ मूल्यमा खाद्यन्न, विद्युतीय सामग्री, पेय पदार्थ उपलब्ध गराउने उद्धेश्यले सेभेन स्टार डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएको सञ्चालक किशोरकुमार पौडेलले बताए । यस्ता सामग्री किन्न अव बिर्तामोडसम्म जानु नपर्ने उनले बताए ।

    सञ्चालक रेशबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रसाईलाई झापाली युवाका प्रेरणाको श्रोतको रुपमा सम्मान गरिएको थियो ।

    कार्यक्रममा अर्जुनधारा नगरपालिका–६ का अध्यक्ष लोकनाथ गौतम, वीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी , हरिश्चन्द्र वाँस्तोला लगायतको सहभागिता रहेको थियो । सञ्चालक होमनाथ पौडलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.