• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सर्वदलीय बैठक सुरु, एमाले र राप्रपाद्धारा बहिष्कार


  •    संवाददाता/ बिहिबार, असोज १४, २०७८  

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका कोही पनि सहभागी भएक छैनन् । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको जनाएको छ ।

    साढे १० पछि सुरु भएको सर्वदलीय बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल र साना विपक्षी दलहरु सहभागी छन् । सत्ता बाहिर रहेका मध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतो तथा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल वैठकमा सहभागी हुनुहुन्छ ।

    Advertisement

    संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न डाकिएको वैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले भने बहिष्कार गरेका छन् ।

    Advertisement

    संसदको गतिरोध अन्त्यको उपाय खोज्न डाकिएको बैठकमा सहभागी नहुने जानकारी एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिनुभएको छ ।

    एमालेले राखेका माग सम्वोधन नभएकोले आजको बैठकमा एमाले सहभागि नहुने उहाँले बताउनुभयो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असहमति रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.