• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेसीले पीएसजीबाट डेब्यू गर्ने पक्का


  •    संवाददाता/ आइतबार, भदौ १३, २०७८  

  • काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले आज पीएसजीबाट डेब्यू गर्ने पक्का भएको छ । पीएसजीले आज रेइम्सविरुद्धको खेलका लागि सार्वजनिक गरेको २२ सदस्सीय टोलीमा मेसीको नाम समावेश गरेको छ ।

    मेसी यसै सिजन स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट ‘फ्री ट्रान्सफर‘मा पीएसजीसँग अनुबन्ध भएका थिए । मेसीले अहिलेसम्म क्लब फुटबलमा बार्सिलोनाबाहेक अरूको जर्सी लगाएका छैनन् । त्यसकारण सबै समर्थकको ध्यान मेसीमा केन्द्रित छ ।

    Advertisement

    पीएसजीले मेसीसँगै रेइम्सविरुद्धको टोलीमा नेइमार र एमबाप्पेलाई पनि समावेश गरेको छ । एमबाप्पे यसै सिजन रियाल मड्रिड जान लागेको चर्चा छ । तथापि, शनिबार प्रशिक्षक माउरिसियो पोचेट्टिनोले एमबाप्पले आफूलाई रियाल जानेबारे केही नभनेको बताएका थिए ।

    Advertisement

    रियल मड्रिडबाट यसै सिजन पीएसजीमा अनुबन्ध भएका सर्जियो रामोस भने टोलीमा छैनन् । चोटबाट ग्रसित रामोस अझै फिट भइसकेका छैनन् ।

    रेइम्सविरुद्ध नेइमार, एमबाप्पे र मेसीले पीएसजीको आक्रमण पङ्क्ति सम्हाल्ने सम्भावना बलियो छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.