झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजीकिँदै गर्दा नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ । आसन्न अधिवेशनका लागि झापामा उपसभापति राम कट्टेल र निर्वतमान उपसभापति देउमान थेवेले सभापतिको उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् ,थप सुनौ यो रिपोर्टमा…
Advertisement







