• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शेखर प्रसाईंको अध्यक्षतामा उज्यालो बाल मञ्च नेपाल गठन


  •    संवाददाता/ बिहिबार, साउन १४, २०७८  

  • १४ श्रावण, झापा ।  झापामा बालबालिकाको क्षेत्रमा गतिविधिलाई कृयाशिल बनाउन उज्यालो बाल मञ्च नेपाल गठन गरिएको छ । भद्रपुरका शेखर प्रसाईंको संयोजकत्वमा गठित समितिमा बिर्तामोड बाट शारिका प्रसाईं हल्दिवारी बिपि कोइराला, मेचिनगर आशिस पौडेल, बुद्धशान्ति निता चापागाईं, कमल गाउँपालिकाका उत्सव श्रेष्ठ, शिवसताक्षीका रोहित प्रधान, दमक प्रेरणा दर्नाल लगायत रहेका छन् ।

    भर्चुअल माध्ययमबाट बिहिबार भएको भेलाले झापाका सबै स्थानीय तहमा क्रियाशिल पुर्व बालक्लबका पदाधिकारीको उपस्थितिमा समिती निर्माण गरेको सहजकर्ता भावना पोख्रेलले बताइन् । कार्यक्रममा संचारकर्मी सरोज पौडेल भद्रपुर बाल संजाल सचिब राजेश मिश्र, बिपि कोईराला लगायतले शुभकामना राखेका थिए ।
    मञ्चले बालअधिकारका लागि आवाज उठाउने र झापा जिल्लालाई बालमैत्री जिल्ला बनाउनका लागि पहल गर्ने मञ्चकी संयोजक प्रसाईले बताए ।

    Advertisement

     

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.