• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ओलीले बनाए विर अमरसिंहको प्रवेशद्धार


  •    संवाददाता/ बिहिबार, असार १७, २०७८  

  • असार १७, बिर्तामोड । बिर्तामोड २ स्थित विर अमरसिंह माध्यमिक विद्यालयको नवनिर्मित प्रवेशद्धारको एक कार्यक्रमका बिच उद्द्घाटन गरिएको छ।

    स्थानीय प्रेमप्रसाद र कृष्णमाया ओलिले आफ्ना दिवङ्गत पितृको स्मृतिमा गेट निर्माण गरिएको हो। ९२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको प्रवेशद्वारको बिर्तामोड नगरपालिका प्रमुख धुर्वकुमार शिवाकोटीले उद्द्घाटन गर्दै ओलि परिवारले गरेको कामको प्रसंशा व्यक्त गरे । कार्यक्रममा वडाध्यक्ष नगेन्द्र संग्रौला, चन्द् प्रसाद बजगाई भवानीप्रसाद ओलि लगायतले आफ्ना विचार राख्दै आगामी दिनमा सहयोग गर्ने जानकारी गराए ।

    Advertisement

    व्यवस्थापन समितिका अध्यक्ष किशोर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यानाध्यापक यदुनाथ अधिकारीले श्ब्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको संचालन हेमराज उप्रेतीले गरेका थिए।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.