• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चुरे क्षेत्रबाट एक डोको माटो पनि नउठाउने अर्थमन्त्री पौडेलको दाबी


  •    संवाददाता/ सोमबार, जेठ २४, २०७८  

  • जेठ २४,काठमाडौं । चुरे संरक्षणका लागि चुरे क्षेत्रमा कुनै पनि उत्खनन्का काम नगर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । चुरे क्षेत्रबाट माटो, ढुङ्गा, गिटी, वालुवा उत्खनन् गर्न नहुनेमा आफू प्रतिवद्ध रहेको उनले जनाए।

    नेपाल आर्थिक पत्रका संघले आर्थिक वर्ष २०७८ /०७९ को बजेट कार्यान्वयनको चुनौति विषयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रलाई हरावरा बनाउन र त्यसको प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्न बजेट विनियोजन भएको बताए । यस्तै जल पुनरभरणको कार्यक्रम अन्तर्रगत पोखरी निमार्ण गर्ने र चुरे क्षेत्रलाई हराभरा बनाउने कार्यक्रम बजेटले समावेश गरेको उनको भनाइ छ ।

    Advertisement

    अर्थमन्त्री पौडेलले चुरे संरक्षणमा प्रतविद्ध रहेको भन्दै यसमा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । तर, बजेट वक्तव्यवको बुदा नम्बार १९९ मा भने ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख छ ।

    Advertisement

    “वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने तथा निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योेगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाएको छु” अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर १९९ मा भनिएको छ ।

    तर, अर्थमन्त्री पौडेलले भने चुरे क्षेत्रबाट एक डोको माटो पनि नउठाउने दाबी गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाबाट ५ कराेड नगद र झन्डै १८ किलो सुन लुटपाट
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.