• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोनाविरुद्धको खोप लगाएपछि मुलुकको अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्ने


  •    संवाददाता/ बिहिबार, जेठ २०, २०७८  

  • जेठ २०,काठमाडौं । सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाएपछि मुलुकको अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्ने अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बताएका छन् । सोही कारणले खोपका लागि आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए ।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा खोपका लागि मात्रै २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उनले नागरिक जीवनको रक्षा, राहत र पुनःस्थापनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य नै बजेटले लिएको बताए ।

    Advertisement

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)र उद्योग संगठन मोरङले आयोजना गरेको बजेट कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा सचिव ढुंगानाले खोपको उपलब्धतासँगै अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्ने र ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताए । उनले बजेट कार्यान्वयनको पार्टनरको निजी क्षेत्र हुन्छ भन्ने विश्वास रहेको पनि बताए । बजेटमार्फत गरिएका व्यवस्थालाई आगामी मौद्रिक नीतिले थप गतिशिलता कायम गर्ने उनले स्पष्ट पारे ।

    Advertisement

    उनले जलविद्युत्को क्षेत्रमा धेरै नीतिगत सुधार गरिएको बताए । हिलिङ चार्ज, विद्युत्को प्रसारणलाइनमा पर्ने जग्गाधनीहरुलाई आयोजना प्रभावितसरह सेयर लगानी गर्न दिने व्यवस्था पहिलोपटक गरिएको बताए । बजेटप्रति निजी क्षेत्रले गरेको स्वागतले बजेट कार्यान्वयनमा पनि सहयोग पुर्‍याउने उनको विश्वास थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.