• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

“भ्वाइस अफ नेपाल सिजन ३ “कि संगिता रणपहेलीको म्युजिक भिडियो सार्वजनिक


  •    संवाददाता/ शनिबार, जेठ ०१, २०७८  

  • प्रबिन बिसी ,ईलाम । भ्वाइस अफ नेपाल सिजन ३ को ब्याट्ल राउन्ड देखि बाहिरीएकि संगिता रणपहेलीको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ ।

    रचनाकार भगवती ढुङ्गेल ,मनि बर्दैवाको संगितमा रहेको उक्त गितको एरेन्ज बिशम आर्चायले गरेका छन् भने गित रेकर्डिङ्ग झापाको सरगम स्टुडीयोमा गरिएको छ ।

    Advertisement

    मारुनी बिधामा बनेको “भमरा भए उढेर आउथिए’’ बोलको म्युजिक भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    Advertisement

    भिडियोमा सुनिता लेप्चा,जनक खण्ड्का र मुना प्रसाईको मुख्य भुमिका रहेको छ । रोहित लाम्गादेको कोरियोग्रफि ,दिपक रायमाझिको डिरेक्सन, भगवती ढुङ्गेल र जनक खण्ड्काको लगानीमा बनेको उक्त भिडियोलाई सुभाश लिम्बुले छायाँकन र सम्पादन गरेका छन् ।

    गीतको झापाको पर्यटकीय स्थल सिमसार क्षेत्र लगायतका ठाउँहरुमा गरीएको गायिका रणपहेलीले जानकारी दिनुभयो ।

    पाँचथर सुभाङ्ग घर भई हाल काठमान्डौमा आफ्नौ कर्म थलो बनाउदै गरेकी गायिका रणपहेली बिगत एक दशकदेखि सांगीतिक क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

    ८ वटा अफिसीयल गित, ९ वटा कभर म्यासब गरी सकेकी उहाँले करौडौ भ्युज बटुलेर दर्सकहरु माझ मन जित्न सफल हुनुहुन्छ ।

    पछिल्लो कोभिड १९ को भयावह अवस्थामा कोरोना संम्बन्धी संदेशमुलक गित समेत रणपहेलीले दर्सकहरु माझ राखिसक्नुभएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    भ्वाइस किड्सको उपाधि सुवासना खड्कालाई
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.