भद्रपुर । सहकारी अभियन्ता घनश्याम अधिकारीलाई पितृशोक परेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य , जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष, नेकपा एमाले जिल्ला सचिवालय सदस्य , वीरेन्द्र उच्चमावि चन्द्रगढीका अध्यक्ष अधिकारीका पिता चन्द्रप्रसाद अधिकारीको गएराति ६७ वर्षको उमेरमा निधन भएको हो ।
उनको आज दिउँसो १२ः३० बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।प्रतिदिन दैनिक
Advertisement







