काठमाडौं । रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग आईपीएलको १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
अनलाइनखबर
Advertisement







