• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

श्रीलंकन पुलिसविरुद्ध आर्मीको सहज जित


  •    संवाददाता/ बुधबार, चैत २५, २०७७  

  • काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा पहिलो खेलमा श्रीलंकन पुलिस स्पोट्र्स क्लबमाथि सहज जित निकालेको छ ।

    आइतबार भएको खेलमा नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिस ५.१ गोल अन्तरले पराजित गरेको हो ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेलमा आर्मीले श्रीलंकन पुलिसविरुद्ध पहिलो हाफमा २.१ गोलको अग्रता बनाएको थियो । आर्मीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

    Advertisement

    खेलको २८ औँ मिनेटमा इभान इसान्टेले गोल गर्दै श्रीलंकन पुलिसलाई अग्रता दिलाए । खेलको ४१ औँ मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए । खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै २.१ गोलको अग्रता दिलाए ।

    खेलको ४९ औँ मिनेटमा आर्मीका टंकबहादुर बस्नेतले नवयुगको पासमा गोल गर्दै टिमलाई ३(१ गोलको अग्रता दिलाए ।

    खेलको ६८ औँ मिनेटमा आर्मीका सुदिल राइले दिएको पास नवयुगको खराब ट्च लाग्दा गोलमा परिणत हुन सकेन ।

    ८४ औँ मिनेटमा सुनिल राइले गोल गर्दै आर्मीलाई ४.१ गोलको अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दा आर्मीलाई ५(१ गोलको जित दिलाए ।

    यसअघि खेलको १० औं मिनेटमा सन्तोष तामाङले डी एरिया बाहिरबाट हानेको पास श्रीलंकन पुलिसका गोल रक्षक डेनिस महेन्द्रनले सहजै रोकेर आउट फालिदिएका थिए ।

    खेलको १२ औं मिनेटमा कर्नरबाट आएको बल भरत खवासले हेड गर्दा गोल भने हुन सकेन् । खेलको ३४ औँ मिनेटमा आर्मीका भरत खवासले डि बक्स भित्रको बल आउट फालेका थिए ।

    पहिलो खेलमा श्रीलंकन पुलिसलाई हराएको आर्मीले अब आफ्नो दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

    भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

    सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउनेछ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.