• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिभरपुल माथि रियलको सहज जित


  •    संवाददाता/ बुधबार, चैत २५, २०७७  

  • काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सर्वाधिक च्याम्पियन टोली स्पेनिस क्लब रियल मड्रिडले लिभरपुलविरुद्ध सहज जित निकालेको छ ।

    घरेलु मैदानमा च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको हो ।
    मंगलबार राति भएको खेलमा रियलले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

    Advertisement

    रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । मार्को एसेन्सियोले एक गोल थपे । उता लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

    Advertisement

    खेलको २७ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

    पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो । ५१ औं मिनेटमा सलाहले गोल गर्दा लिभरपुल २–१ गोलको अवस्थमा ल्यायो ।

    ६५ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जित गरे ।

    जितसँगै रियलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब रियलले आफ्नो घरेलु मैदानमा फराकिलो जित निकाल्नु पर्नेछ । दुई टोलीबीचको दोस्रो लेग आगामी अप्रिल १४ मा हुनेछ ।

    प्रिमियर लिगमा यो सिजन कमजोर बनिरहेको लिभरपुललाई च्याम्पियन्स लिग जित्ने अवसर भने छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.