• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साताको तेस्रो कारोबारका दिन नेप्से परिसुचक दोहोरो अंकले वृद्धि


  •    संवाददाता/ मङ्गलबार, चैत २४, २०७७  

  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार बजार परिसुचक नेप्से १५.४२ अंकले वृद्धि हुँदा २६७४.४७ अंकमा बन्द भएको छ ।

    नेप्से वृद्धि हुँदा कारोबार रकम करिब साढे ७ अर्ब पुगेको छ । नेप्सेमा अ‍ाज ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजारको कारोबार हुँदा १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच भएको छ ।

    Advertisement

    अ‍ाइतबार बनाएको रेकर्ड तोड्दै सोमबार २६५८.७५ अंकमा बन्द भएको थियो । नेप्ले मंगलबार उक्त रेकर्ड ब्रेक गरेको हो । गत मंसिर १३ गते ५३ महिना पुरानो २०७३ साउन १२ गतेको १८८१ अंकको रेकर्ड ब्रेक गर्दै अगाडि बढेको नेप्से फागुन ९ गते २६४० अंकको ऐतिहासिक बिन्दुमा पुगेको थियो । त्यसपछि करिब १० प्रतिशतको करेक्सन भएर डेढ महिनामा नै उक्त रकेर्ड ब्रेक गर्दै आइतबार २६५७.६१ अंकमा पुगेको थियो । सोमबार उक्त रेकर्ड ब्रेक गरेकोमा अ‍ाज पुनः नयाँ रेकर्ड बनाएको हो ।

    Advertisement

    आज बजारलाई लिड गर्ने बैकिङ उपसुचकको साथै वित्त कम्पनि जीवन बिमा, निर्जिवन बिमा, अन्य र व्यापार उपसुचक घटेका छ । तर विकास बैक, लघुवित्त, हाइड्रोपावर, उत्पादन, होटेल तथा पर्यटन, लगानि उपसुचक उल्लेख्य बढेका छन् । व्यापार उपसुचक सर्वाधिक ९।४६ प्रतिशतले घटेको छ भने निर्जिवन बिमा उपसुचक २.०४ प्रतिशत, वित्त कम्पनि उपसुचक १.१० प्रतिशत र बैकिङ उपसुचक ०.०३ प्रतिशतले घटेको छ ।

    यता होटेल तथा पर्यटन उपसुचक सर्वाधिक ५‍‍.६२ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसुचक ४.४६ प्रतशतले बढेको छ ।

    करोबार रकममा भने नेपाल इन्फ्रास्ट्रचर बैकले लिड गरेको छ । बैंकका सबैभन्दा धेरै ३९ करोड ८० लाख ५७ हजारको कारोबार भएकोछ। यस्तै चिलिमे हाइड्रोपावर को ३१ करोड १० लाख ६४ हजारको कारोबार भएकने छ ।

    आज नेप्सेमा चन्द्रागिरी हिल्ससहित ११ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मुल्यमा सर्किट लाग्नेमा हाइड्रोपावर र लघुवित्त बढी छन् ।

    साल्ट ट्रेडिङकने सेयर मुल्यमा नकारात्मक सर्किट लाग्दा अजोड इन्योरेन्स र सानीमा जनरल इन्स्योरेन्सको मुल्यमा करिब ९ प्रतिशतले घटेको छ ।

    बाह्रखरी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.