• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘पत्रकार महासंघको अध्यक्ष पदमा यसकारण मेरो उम्मेद्वारी’


  •    संवाददाता/ मङ्गलबार, चैत २४, २०७७  

  • झापा । नेपाल पत्रकार महासंघ झापाको आसान्न निर्वाचनका लागि तीन जना अध्यक्ष पदका लागि दाबेदार रहेका छन् । आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि प्रगतिशील व्यवसायिक समावेशी राष्ट्रवादी प्यानलबाट विशाल नेम्वाङ, र व्यवसायिक पत्रकारहरुको प्यानलबाट तीर्थ सिग्देल र व्यवसायिक पत्रकारहरुको साझा प्यानलबाट एकराज गिरीको दाबेदार रहेको हो ।

    यसैबीच व्यवसायिक पत्रकारहरुको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार तीर्थ सिग्देलले बिभिन्न योजनाका साथ आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

    Advertisement

    यस्तो छ उनको प्यानलको योजना ?

    Advertisement

    हाम्रो उम्मेद्बारी किन ?
    १ पत्रकार महासङलाई आत्मनिर्भर र बलियो सामाजिक संस्थाको रुपमा बिकसित गर्न

    २ पत्रकारहरुको सुरक्षालाई प्राथमिकता दिन र महासङमा पुरै समय दिन सक्ने नेतृत्व निर्माण गर्न

    ३ उपचार कोसलाई वृद्धि गर्दै बिरामी परेका पत्रकारलाई तत्काल सहयोग उपलब्ध गराउन

    ४ जिल्लामा रहेका विभिन्न प्रेस क्लबहरुको आर्थिक स्रोतको खोजीमा स्थानीय तहहरुसग समन्वय गरेर सहयोग जुटाउन पहल गर्न

    ५ पत्रकारहरुको ब्यावसायिक हित र विभिन्न तालिम प्रधान गर्न

    ६० अग्रज पत्रकार र युवा पत्रकारहरु बिच अनुभव आदानप्रदानका लागि महासङको कार्यालयलाई मिडिया सेन्टरको रूपमा बिकसित गर्न

    ७ स्थानीय तहहरुसग समन्वय गरेर स्थानीय मिडियालाई स्थानीय बिज्ञापन अनिबार्य रुपमा उपलब्ध गराउन दवाब दिन ।

    ८ श्रमजिवि पत्रकारहरुको हित र भौतिक सुरक्षा प्रदान गर्न

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.