• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

काँग्रेस सभापति शेरबहादुर देउवा सोमबार झापा आउँदै


  •    संवाददाता/ आइतबार, चैत २२, २०७७  

  • काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि सोमबार झापा आउने भएका छन् । भोलि विहानको हवाई उडानमार्फत देउवा झापा आउने उनको सचिवालयले जनाएको छ ।

    प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली काँग्रेसका नेता स्वर्गीय सिके प्रसाईंकी धर्म पत्नी गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुवा)को श्रद्धाञ्जलीसभा र काँग्रेस नेता एम आचार्यको सालिक अनावरण कार्यक्रमका लागि देउवा झापा आउने भएका हुन् ।

    Advertisement

    सभापति देउवासँगै नेताहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु पनि झापाको कार्यक्रममा सहभागी हुने बुझिएको छ । सिटौला आजै झापा प्रस्थान गरिसकेका छन् ।

    Advertisement

    प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका देउवा प्रदेश एकका पार्टीका शीर्षस्थ नेतासहित दुई दिन बिताउने छन् ।

    चैत ११ गते ९० वर्षको उमेरमा गिरीराजकुमारी प्रसाईंको निधन भएको थियो । उनी राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी थिइन् ।

    २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ मा वर्तमान प्रधानमन्त्री ओलीसँग १७ मतले गिरीराजकुमारी पराजित भएकी थिइन् । त्यतिबेला ४२ मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भन्दै बदर गरिएको थियो ।

    चुनावमा ओलीले धाँधली गरेर जितेको भन्दै प्रसाईंले पुनः मतगणनाका लागि मुद्दा दायर गरेकी थिइन् । तर मुद्दाको सुनुवाइ नै नभइ ढिसमिस भएको थियो ।

    रातोपाटी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.