• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीमा स्मार्ट कम्युटर ईन्स्टिच्युट संञ्चालनमा


  •    संवाददाता/ शुक्रबार, चैत २०, २०७७  

  • बिर्तामोड । झापाको गरामनीमा स्मार्ट कम्प्युटर इन्टीच्युट सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ७ गरामनीमा स्थानीय युवाहरुको सक्रियतामा कम्युटर कक्षा सहित ट्युसन साथै प्रबिधि सम्बन्धि विभिन्न कक्षाहरु संञ्चालनमा आएको हो ।

    बैदेशिक रोजगारीको सट्टा स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना गरिएको संचालक अच्युत सुबेदीले बताए ।

    Advertisement

    पछिल्लो समयमा प्रविधी सम्बन्धि ज्ञान सबैलाई आवश्यक भएपनी सिकाईका केन्द्रहरु नहुँदा समस्या भएकाले स्थानिय ठाउँमै यस्तो कक्षा संञ्चालन गरिएको अर्का संञ्चालक यदु गौतमले बताए ।

    Advertisement

    हाल सो स्थानमा यस्ता विषयमा सिकाई केन्द्र नभएकाले स्थानीयबासी बिर्तामोड केन्द्रित हुँदै आएका छन् । १५ लाख लगानीमा स्थापना गरिएको ईन्स्टिच्युट बालमैत्री हुने र नयाँ वर्षको अवसरमा विशेष छुटको व्यवस्था गरिएको संचालक सुवेदीले बताए ।

    यस अघि ब्राइट फ्युचर मन्टेसरी सञ्चालन गरेका उनले कक्षा नर्सरीदेखि स्नातकसम्म ट्यूसन कक्षाहरु पनि संञ्चालन हुने जानकारी दिएका छन् । यसका साथै कम्प्युटर मर्मत, पाट्स बिक्रि, सिसि क्यामेरा जडान लगायतका कार्यसमेत हुने सञ्चालकले जनाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.