• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका विद्यालय सञ्चालक विरूद्ध उजुरी


  •    संवाददाता/ बुधबार, चैत १८, २०७७  

  • भद्रपुर । राज्यको निर्णय नमान्ने तथा बालबच्चाको स्वास्थ्य माथि खेलवाड गर्ने बिर्तामोडका विद्यालय सञ्चालकहरु विरूद्ध उजुरी परेको छ ।

    संघीय सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै चैत १७ गतेदेखि २० गतेसम्मका लागि गरिएको पठनपाठन बन्द अवज्ञा गर्ने बिर्तामोडका विद्यालय सञ्चालक विरूद्ध उजुरी परेको हो ।

    Advertisement

    अभिभावकका तर्फबाट खेमराज ओली तथा शिक्षक कर्मचारीका पक्षबाट इच्छाराम निरौलाले बिर्तामोड शिक्षा समिति, प्याब्सन, एन प्याब्सन र विद्यालय सञ्चालक एवम् व्यवस्थापन समितिले संघीय सरकारको निर्णय नमानेको, बाल बालिकाको स्वास्थ्य जोखिम बढाएको भन्दै कानूनी कारवाही चलाउनसमेत माग गर्दै शिक्षा विकास समन्वय इकाई झापामा उजुरी दिएका हुन् ।

    Advertisement

    उजुरी बुझ्दै शिक्षा समन्वय अधिकारी राजकुमार विकले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने, नीति, नियम र निर्देशन पालनामा बिर्तामोड सरकारको कमजोरी सच्चिने विश्वास व्यक्त गरे ।

    बिर्तामोड नगर शिक्षालाई प्याब्सन एन प्याब्सनको व्यानरमा केही स्वार्थी विद्यालय सञ्चालकले दुरूपयोग गरेकोले बाल बालिकाको स्वास्थ्य जोखिम बढेको स्थानीय अभिभावकको आरोप छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.