• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

होली खेल्नेक्रममा एसिडले छ्याप्दा तीन बालक घाइते


  •    संवाददाता/ सोमबार, चैत १६, २०७७  

  • काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना बालक घाइते भएका छन्।

    आइतबार दिउँसो शंखरापुर नगरपालिका १ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए।

    Advertisement

    घाइते हुनेमा ९, ११ र १६ वर्षका बालक छन्।

    Advertisement

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १७ वर्षिय पवन पहाडी र १८ वर्षका आकाश तामाङ छन्।

    उनीहरूले होली खेल्ने क्रममा पानी भनेर एसिड फ्याकेका थिए।

    होली खेल्ने क्रममा डेरीमा दुधको फ्याट लेभल चेक गर्न प्रयोग हुने सल्फरिक एसिड जर्किनमा राखेको थियो। उनीहरूले पानी होला भनेर छ्यापे, तर एसिड रहेछ, एसएसपी सिंहले बताए।

    घाइते बालकहरूको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको हात, अनुहार र कम्मरमा एसिडले लागेको एसएसपी सिंहले बताए।

    परिसरले आइतबार होलीमा २५ सय प्रहरी परिचालन गरेको थियो। प्रहरीले दुई सय बढीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई स्क्रिनिङ गरिरहेको एसएसपी सिंहले जानकारी दिए ।
    सेतोपाटी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.