• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कीर्गिस्तानको यू–२३ टिमसँग नेपालको बराबरी


  •    संवाददाता/ बिहिबार, चैत १२, २०७७  

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिदेशीय फुटबलमा कीर्गिस्तानको यू–२३ टोलीसँग गोल रहित बराबरी खेलेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० खेलाडीमा सिमित कीर्गिस्तानसँग बराबरी खेलेको हो ।

    Advertisement

    घरेलु मैदानमा नै नेपाल कीर्गिस्तानको युवा टोलीसँग निरिह बनेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने धेरै अवसरहरु गुमाउन पुगेको थियो ।

    Advertisement

    नेपालका सुजल श्रेष्ठ र भरत खवासले दुई उत्कृष्ट प्रहारहरु मिस गरे ।

    खेलको ३२ औं मिनेटमा रन्जित धिमालले हानेको बलमा रोहित चन्दले हेड गर्दा गोलमा भने परिणत हुन सकेन ।

    ३४ औं मिनेटमा रवि पासवानले दिएको बल अन्जन विष्टले डि एरियाबाट हान्दा पोल बाहिर लागेर गएको थियो ।

    ४० औं मिनेटमा रवि शंकर पासवानले कर्नरबाट हानेको बल नेपालका डिफेन्डर अनन्त तामाङले हेड गर्दा बल आउट हुन पुगेको थियो । ६१ औं मिनेटमा रन्जित धिमालले हानेको प्रिकिक रोहितले हेड बल गोलमा परिणत हुन भने सकेन । खेलको ६७औं मिनेटमा कीर्गिस्तान १० खेलाडीमा सीमित भएको थियो । कीर्गिस्तानका तेसिफ कमोल्दिन दोरोहो पहेलो कार्ड सहित रातोकार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

    आजको खेलमा बराबरी खेलेसँगै नेपालले अब फाइनल प्रवेशका लागि बंगलादेशसँगको खेलको नतिजा कुर्नु पर्ने भएको छ । यता कीर्गिस्तान पनि उत्त खेलको नतिजा पर्खि रहेको छ ।

    नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

    बाह्रखरी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.