• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा सार्वजनिक सुनुवाई


  •    संवाददाता/ आइतबार, असार ०७, २०८३  

  • झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

    बिर्तामोड-२ स्थित चारपानेमा आज आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सरकारी नीति तथा प्रक्रियाका कारण केही विकास निर्माणका कामहरू अपेक्षित रूपमा अघि बढाउन कठिनाइ हुने गरेको बताएकी छन् ।

    Advertisement

    नगरपालिकाले आह्वान गरेको बालुवा-गिटीको ठेक्काको सन्दर्भमा बोल्दै उनले कुनै पनि आवेदन नपरेकाले नगरवासीलाई आवश्यक गिटी उपलब्ध गराउन समस्या भएको स्पष्ट पारेकी हुन् ।

    Advertisement

    नगर प्रमुख प्रसाईंका अनुसार गिटीको सरकारी दर प्रति टिपर ७ हजार २ सय ५० रुपैयाँ (७.५ घनमिटर)भए पनि महँगीको कारण भाउ बढेकोले भ्याटसमेत जोडिँदा मूल्य करिब ९ हजार रुपैयाँ पुग्ने अवस्था छ । तर नीतिगत व्यवस्थाका कारण बजेट थप गर्न नसकिएकाले समस्या उत्पन्न भएको उनले बताइन् ।

    त्यसैगरी नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले नगरपालिकाले हालसम्म हासिल गरेका विकासका उपलब्धि तथा सामना गरिरहेका चुनौतीबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।

    कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले सडक निर्माण तथा स्तरोन्नति, ढल निकास, लागूऔषध नियन्त्रण, पैनी व्यवस्थापन, विद्युत् सेवा, फोहोर व्यवस्थापन लगायतका विषयमा जनप्रतिनिधिसमक्ष जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

    उठाइएका प्रश्नहरूको जवाफ वडा नं.२ का वडाध्यक्ष किशोर पौडेल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र लगायतले दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.