• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल


  •    संवाददाता/ सोमबार, चैत ०९, २०७७  

  • काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

    लियोनको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै डानिलो पेरेरा र एन्जल डी मारियाले समान एक–एक गोल गरे ।

    Advertisement

    यता, लियोनका लागि स्लाम सालिमान र म्याक्सवेल कोरेन्टेले एक–एक गोल फर्काए । खेलको १५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई जित दिलाए । ३२ औं मिनेटमा पेरेराले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

    Advertisement

    खेलको ४७ औं मिनेटमा डी मारियाले गोल गर्दै टिमको अग्रता ३–० बनाए । ५२ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को अग्रतासहित जिततर्फ अगाडि बढाए ।

    ६२ औं मिनेटमा स्लामले गोल गर्दा लियोन ४–१ गोलको अवस्थामा रह्यो । ८१ औं मिनेटमा लियोनका लागि कोरेन्टेले एक गोल गरे पनि पीएसजीले ४–२ गोलको जित निकाल्न सफल भयो ।

    जितसँगै पीएसजी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । लिगमा ३० खेल खेलेको पीएसजीको ६३ अंक छ । समान अंक भएको लिले गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

    पराजित लियोन ६० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.