• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रासायनिक मलको प्रयोग घटाउँदै, प्राङ्गारिक खेतीलाई जोड दिँदै सरकार


  •    संवाददाता/ आइतबार, चैत ०८, २०७७  

  • झापा । प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न सरकारले छुट्टै संयन्त्र बनाउने भएको छ ।

    प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधारलगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

    Advertisement

    मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

    Advertisement

    नेपालमा प्राङ्गारिक खेतीको सम्भावना भएकाले रासायनिक मलको प्रयोगलाई घटाउँदै जैविक खेतीतर्फ किसानको आकर्षण बढाउन लागिएको मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले जनाए। धान, गहुँ, मकैलगायत केही बालीलाई रासायनिक मलको आवश्यकता परे पनि तरकारी, फलफूल, चिया तथा कफी लगायतबालीमा प्राङ्गारिक मलको नै प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ ।

    प्राङ्गारिक खेती बढाउन नेपालमा भइरहेका प्राङ्गारिक मलको कारखानाको गुणस्तर र सेवा विस्तार गरिने उनले बताए । कृषि सचिव कार्कीका विशेषगरी चिया कफीको धेरै खेती हुने क्षेत्रमा प्राङ्गारिक कारखाना सञ्चालन गर्ने तयारी भएको छ ।

    रासायनिक मलको बढ्दो प्रयोगले माटोमा हुनै पर्ने प्राङ्गारिक पदार्थको तहसमेत घट्न थालेको छ भने बालीनालीको उत्पादकत्वमा समेत ह्रास आइरहेको छ । प्राङ्गारिक मलको प्रयोग बढे रासायनिक मलको प्रयोग पनि घट्ने र हरेक वर्ष हुने मल अभावको समस्या पनि समाधान हुने सरकारको विश्वास छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.