• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिका सम्बन्धि १० वर्षे राष्ट्रिय रणनीति कार्ययोजना


  •    संवाददाता/ शनिबार, चैत ०७, २०७७  

  • झापा । कन्सोर्टियम नेपालको आयोजनामा तथा बिभिन्न संघ संस्थाको सहकार्यमा पार्क भिलेज दरबार हलमा बालबालिका सम्बन्धि १० वर्षे राष्ट्रिय रणनीति कार्ययोजना तथा नीतिका लागी राष्ट्रिय कार्यशाला समुदघाटन भएको छ ।

    कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाको अध्यक्षतामा तथा नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मंत्री जुली महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री महतोले समानानिय प्रधानमंत्री सोचेको कुरा सडक बालबालिका मुक्तिमोर्चाका नेपाल घोषणा हुने अब अन्तिम चरण आएको छ। विषेश अतिथि समेत रहेका पछिल्लोसात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्।

    Advertisement

    साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ। ९ सय ९५ जना भेटिएका छैनन्। यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए २ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन र हराएकामध्ये धेरै बालिका रहेको जनाइएको छ। पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि धेरै बालबालिका भेटिएको देखिँदैन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज भनाई थियो, राष्ट्रिय एक्टिङ र कुर्दीनेतिङ ग्रुप नेपालका अध्यक्ष बिंदु माया तामाङ, बाल प्रतिनिधी प्रेनुसा पाण्डे, अमेरिका महिला पुरस्कार लिएका मुस्कान खातुन र लगाएतका मन्तब्य ब्यक्त गरेका थिए ।

    Advertisement

    खातुनलाई सोही कार्यक्रममा सम्मान पनि गरियेको हो। कार्यक्रममा नेपालका सतै प्रदेश बात तीन तीन गरी २८ जना बाल क्लबका प्रतिनिधी जस मध्य प्रदेश नं २ बाट गाउँ बाल क्लब संजाल सखुवा प्रसौनीका अध्यक्ष अर्जुन साह , नितेश यादब , सहिस्ता खातुन , लुम्बिनी प्रदेशबाट सेशमती साहनी र नवराजपाठक बिभिन्न संघ संस्था का प्रतिनिधी, बाल अधिकार कर्मी लागायतका उपस्थिति रहेको

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.