• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पाउ पाथीभरा धाममा चैत्र ६ गतेदेखि विष्णु महापुराण, तयारी अन्तिम चरणमा


  •    संवाददाता/ मङ्गलबार, चैत ०३, २०८२  

  • झापाको चारआलीमा अवस्थित श्री पाउ पाथीभरा धाममा आगामी चैत्र ६ गतेदेखि १३ गतेसम्म विष्णु महापुराण आयोजना हुने भएको छ ।

    पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समितिको आयोजनामा समाजमा धार्मिक सहिष्णुता, मानव उद्धार तथा विश्वशान्तिको कामना हेतुले विष्णु महापुराण आयोजना गरिएको धाम समितिका अध्यक्ष लोकराज ढकालले जानकारी दिए ।

    Advertisement

    युवा कथावाचक आचार्य लक्ष्मी तिम्सिनाको मुखारविन्दबाट संगीतमय कथा प्रवचन तथा आचार्य पुण्यप्रसाद रिजालबाट पाठ-पारायण हुने धाम समितिका अध्यक्ष ढकालले बताए ।

    Advertisement

    उक्त अनुष्ठान अवधिभर संगीतमय कथा प्रवचन, पाठ परायण, नित्य हवन, देवि आराधना, रुद्रीपाठ, सामूहिक ब्रतबन्ध-गुन्युचोलि एवम लक्ष्यबर्ती दीपप्रज्ज्वलन आदि कार्य सम्पन्न हुने पुजा व्यवस्थापन उपसमितिका संयोजक एवम धामका वरिष्ठ उपाध्यक्ष यामनाथ बरालले जानकारी दिए ।

    उक्त अनुष्ठान गर्न विविध १५ वटा उपसमिती गठन गरि जिम्मेवारी दिइएको र सबै उपसमिति आ-आफ्नो जिम्मेवारीमा तदारुकताका साथमा लागी रहेको धामका सचिव देवी भट्टराईले बताए ।

    अनुष्ठान सबै श्रध्दालु भक्तजनहरु समक्ष पुर्याउने हेतुले धामको आफ्नै फेसबुक, टिकटक र युटुब च्यानलबाट सम्पुर्ण अनुष्ठान प्रत्यक्ष प्रसारण गरिने उद्देश्य रहेको साथै प्रचारप्रसारको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको प्रचार समितिका संयोजक तथा धाम समिति सदस्य रेवत दाहालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.