• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इनिशाको हत्यारालाई कारवाहीको माग गर्दै पूर्वीनाका काँकरभिट्टामा खबरदारी सभा


  •    संवाददाता/ सोमबार, चैत ०२, २०८२  

  • इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडा कारवाहीको माग गर्दै पूर्वीनाका काँकरभिट्टामा खबरदारी सभा सम्पन्न गरिएकाे छ ।

    प्रगतिशील युवा क्लब धुलाबारीकाे अगुवाइमा भएको खबरदारी सभामा मेचीनगरका विभिन्न सामाजिक संघसंस्था, क्याम्पस, स्कुलका विद्यार्थी लगायतले इनिशाका हत्याराहरूलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै काँकरभिट्टा बजारमा माैन र्याली प्रदर्शन गरेका थिए ।

    Advertisement

    क्लबका अध्यक्ष विशाल कार्कीकाे अध्यक्षतामा भएको खबरदारी सभामा सहभागीहरूले इनिशा विकको हत्यारालाई कारवाही गर, बालबालिका माथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए भने र्यालीपछि इलाका प्रहरी कार्यालय नजिकै सडकमा काेण सभा गरिएको थियाे ।

    Advertisement

    क्लबका सचिव करूणा पाेखरेलले सञ्चालन गरेको काेण सभामा सामाजिक अभियन्ता राधा प्रधान कार्की, पूजा सापकाेटा, शिक्षक शुभद्रा भट्टराई, पत्रकार अम्बिका भण्डारी, अभियन्ता विनय कार्कीले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै घटनामा संलग्नलाई दाेषीलाई कडा कारवाही र यस्ता घट्नाहरू दाेहाेरिन नदिन सबै सचेत हुनु पर्नेमा जाेड दिएका थिए ।

    सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा गत फाल्गुन २३ गते इनिशा मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.