• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ग्लोरी माविको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो


  •    संवाददाता/ मङ्गलबार, माघ २१, २०८२  

  • झापाको बिर्तामोड-४ स्थित ग्लोरी अङ्ग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमकाबीच ३१ औँ वार्षिकोत्सव मनाएको छ ।

    आज विद्यालयले साँस्कृतिकसहित अन्य विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

    Advertisement

    विद्यालयका संस्थापक तथा प्रधानध्यापक इन्द्रदेव केरूङको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला प्याब्सन अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    उक्त अवसरमा प्रमुख अतिथि कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल काफ्ले, झापा जिल्ला प्याब्सन वरिष्ठ उपाध्यक्ष हरीकृष्ण पाठक, बिराट ज्योती अङ्ग्रेजी माविका प्रिन्सिपल गणेश ओली लगायतले शुभकामना मनतव्य राखेका थिए ।

    कार्यक्रममा बिर्तामोड-४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड नगर शिक्षा शाखा अधिकृत जानुका रेग्मी, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल लगायतको आतिथ्य रहेको थियो ।

    विद्यार्थीले स्वागत मन्तव्य, नृत्य, गीत, स्पिच, सामुहिक नाच, नाटक, फेसन सो, एकल गायन लगायतका प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

    सोही कार्यक्रमकाबीच २०८० र २०८१ को एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी साइमन बस्नेत, सरु मगर, नविन गौतम, दिपिका अधिकारीलाई नगदसहित सम्मान गरिएको छ ।

    यस्तै एमडी अव्पास, अभिलाशा लिङ्देन, शिक्षक दुर्गा अधिकारी, सपना गुरुङलाई र विद्यालय सहयोगी प्रेम न्यौपानेलाई सम्मान गरिएको छ ।

    विद्यालय इन्चार्ज ससिलकुमार राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पुण्यप्रसाद सुवेदी र विद्यार्थीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.