• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्थापना दिवसमा प्रेस सेन्टर झापाद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण


  •    संवाददाता/ शुक्रबार, माघ १७, २०८२  

  • प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा झापामा वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गरिएको छ ।

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार वृद्धवृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरेर स्थापना दिवस मनाएको हो ।

    Advertisement

    बिर्तामोड-५ स्थित लालीगुराँस भक्तबारी टोलस्थित गुरुप्रसाद-डिकमाया फाउण्डेसनद्वारा सञ्चालित स्नेहा माया घरमा खाद्यान्न तथा फलफुल वितरण गरिएको हो ।

    Advertisement

    उक्त अवसरमा केन्द्रीय सदस्य राजु पाठक, निवर्तमान सदस्य लिलाराज झापाली, जिल्ला अध्यक्ष पुष्प खड्का, उपाध्यक्षद्व होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष मनोज तिवारी, सहसचिव राजन साम्पाङ, निवर्तमान प्रदेश सदस्य चुडामणी तिम्सिना र जिल्लाका निवर्तमान सचिव उद्धव पुरी लगायतको सहभागीता रहेको थियो ।

    उनीहरुले वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई चामल, फलफुल, साबुन, विस्कुट, तेललगायतका खाद्यान्न तथा फलफुल प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.