• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनओसीसम्बन्धी गुनासो सुन्न विद्यार्थी सहायता कक्षको व्यवस्था


  •    संवाददाता/ शनिबार, पुष १२, २०८२  

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)को गुनासो सुनुवाइ गर्न विद्यार्थी सहायता कक्षको व्यवस्था गरेको छ ।

    मन्त्रालयले विद्यार्थीहरूलाई एनओसीको सम्बन्धमा आइपरेका समस्या तथा गुनासोको सुनुवाइ गरी सेवा प्रवाहमा सहजता प्रदान गर्न वैदेशिक अध्ययन अनुमति शाखामा गुनासो सुन्ने तथा विद्यार्थी सहायता कक्षको व्यवस्था गरिएको जनाएको हो ।

    Advertisement

    मन्त्रालयले विदेशमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्रका लागि अनलाईन आवेदन गर्ने विद्यार्थीहरूलाई यस मन्त्रालयको एनओसी अनलाइन पोर्टलबाट वैदेशिक अध्ययन अनुमति पत्र जारी गर्दै आएको छ ।

    Advertisement

    ‘यसरी विदेशमा उच्च शिक्षा अध्ययनको लागि वैदेशिक अध्ययन अनुमति पत्र लिई विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जाने र वैदेशिक अध्ययन अनुमति पत्र लिई विदेशमा उच्च शिक्षा अध्ययन गर्न गएका तथा हाल उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमति पत्रको सम्बन्धमा आइपरेका समस्या तथा गुनासोको सुनुवाइ गरी सेवा प्रवाहमा सहजता प्रदान गर्न यस शाखामा गुनासो सुन्ने तथा विद्यार्थी सहायता कक्षको व्यवस्था गरिएको छ,’सूचनामा उल्लेख छ ।

    मन्त्रालयका अनुसार शाखाको फोन नं. ०१-६६३५४१९ मा फोन गर्न तथा ईमेल ठेगाना noc@moest.gov.np मा इमेलमार्फत समस्याको समाधान गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.