बाह्रदशी जेसीजको नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको हालै सम्पन्न निर्वाचनबाट सदिक्षा खड्का अध्यक्षमा निर्वाचित भएकी छन् ।
त्यस्तै गोकुल घिमिरे र नवराज दाहाल कार्यकारी उपाध्यक्ष चयन भएका छन् ।
Advertisement
त्यसैगरी उपाध्यक्षमा मनोज खतिवडा, विनोद फुयेल, भुपेन्द्र दङल र कृष्ण अधिकारी निर्वाचित भएका हुन् ।
त्यस्तै कानुनी सल्लाहकारमा प्रकाश फुयाल, महासचिवमा नबिन त्रिताल र कोषाध्यक्षमा राजु अधिकारी चयन भएका छन् ।







