• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पठन संस्कृति वर्ष २०२६ अभियान घोषणा गरिँदै


  •    संवाददाता/ आइतबार, पुष ०६, २०८२  

  • झापाको विकास र समृद्धिमा योगदान पु¥याउने उद्देश्यसहित झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यवसायिक संघसंस्थाहरूको सहभागितामा ‘पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने भएको छ ।

    सन् २०२६ भरी पठन संस्कृतिको प्रवर्धन गर्ने लक्ष्यसहित यो अभियान सुरु गर्न लागिएको आइतवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    Advertisement

    अभियानका लागि अभियन्ताका अध्यक्ष प्रकाश गुरुङ, वीरता रिडर्सका संयोजक तीर्थ सिग्देल, रेडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्य, झापाली साहित्य समाजका अध्यक्ष हरि बराल, मिडिया रिसर्च सेन्टर र इशा बुक्स सेन्टरको संयुक्त पहलमा अभियान अघि बढाइएको हो ।

    Advertisement

    अभियान अन्तर्गत सामाजिक स्तरबाट पठन संस्कृति वर्ष घोषणा गर्दै यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारलाई ज्ञापनपत्रमार्फत आग्रह गरिनेछ भने साहित्यिक, सामाजिक, व्यवसायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थी लक्षित सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गरिने पठन संस्कृति वर्ष २०२६ का सहसंयोजक केशव मैनालीले जानकारी दिए ।

    अभियानका मुख्य उद्देश्यमा सन् २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउने औपचारिक घोषणा, सबै संघसंस्थासँग सहकार्य गर्दै रचनात्मक गतिविधि सञ्चालन तथा स्थानीय तहसहित सरोकारवालाहरूको सहभागितामा शैक्षिक सरोकार समिति गठन गरी दीर्घकालीन अभियान सञ्चालन गर्नु रहेको छ ।

    पठन संस्कृति वर्ष २०२६ घोषणा कार्यक्रम आगामी पुस १४ गते सोमबार बिर्तामोडस्थित होटल हेवन ग्रान्डमा आयोजना हुने कार्यक्रम संयोजक तीर्थ सिग्देलले बताए ।

    कार्यक्रममा झापाका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व र विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

    उक्त अवसरमा गीत, कविता र गजल वाचनका साथै दुई कृतिको विमोचन गरिने छ । हेम गुरागाईद्वारा लिखित उपन्यास ‘दिगो समाधान’ र तीर्थ सिग्देलद्वारा लिखित इतिहास ग्रन्थ ‘त्यो झापा’ को विमोचन हुने कार्यक्रम तालिकामा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.