• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्समा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न


  •    संवाददाता/ शनिबार, मङि्सर २८, २०८२  

  • झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीको २२ औँ वार्षिक विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा अधिकृत लासाङ तामाङ रहेका थिए ।

    Advertisement

    उक्त अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै शैक्षिक अध्ययनसँगै शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताए ।

    Advertisement

    विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, प्रतिस्पर्धा भावना तथा नेतृत्व क्षमताको विकासमा मद्दत गर्ने बताउँदै विद्यालयले सिकाई सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिँदै आएको जानकारी दिए ।

    कार्यक्रममा हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल, कोषाध्यक्ष रञ्जित शाह, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, बिर्तामोडमा सञ्चालित रहेका आठ वटा मन्टेश्वरीका सञ्चालक तथा प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।

    “खेलकुद र तन्दुरुस्ती सक्रिय जीवनको मसला हो” भन्ने मूल नारासहित सम्पन्न प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले विभिन्न एथलेटिक्स खेलहरू प्रस्तुत गरेका थिए । खेलकुद अन्तरगत १०० मिटर रिले दौड, हाईजम्प, लङजम्प लगायतका विभिन्न विधागत प्रस्तुतीहरु समावेश थिए ।

    विद्यालयका डाइरेक्टर आशिष प्रसाईंले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.