• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विर्तामोड र काकरभिट्टा दोश्रो लायन्स क्लब ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा


  •    संवाददाता/ सोमबार, फागुन २४, २०७७  

  • झापा  । बिर्तामोडमा जारी दोश्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा नविन सिलवाल, चाणक्य पाठक विर्तामोड र प्रनिशसिंह ठकुरी, दिपक घिमिरे काकरभिट्टा विच हुने भएको छ ।

    नविन र चाणक्यको जोडिले २१–८ र २१–१२ को सोजो सेटमा विशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउदै फाईनलमा प्रवेश गरेको हो ।यसै गरी प्रनिश र दिपकको जोडीले सुदेन राई, प्रकाश राई दमकको जोडिलाई २१–८ र २१–१७ को सोजो सेटमा हराउदै फाईनलको यात्रा तय गरेको हो ।

    Advertisement

    यस्तै ४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की विर्तामोड विरुद्ध श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काकरभिट्टा विच फाईनल खेल हुने भएको छ । आज भएको सेमीफाईनलमा सञ्जय भक्तराज, गणेश कार्कीको जोडिले सूर्य अधिकारी, कुलदिप चौधरी चन्द्रगढीको जोडिलाई २१–७, १४–२१ र २१–१२ को सेटमा हराउदै फाईनल प्रवेश गरेको हो ।

    Advertisement

    यसै गरि श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काकरभिट्टाले नगेन्द्र गहतराज र गंगा फेदापे विर्तामोडलाई २१–१६ र २२–२० को सोजो सेटमा हराउदै फाईनल यात्रा तय गरेको हो ।लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हिजोबाट शुरु भएको हो ।

    बिर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भईरहेको सो प्रतियोगिताको फाईनल खेल भोली हुनेछ । प्रतियोगितामा यस वर्ष खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी रहेका छन् ।प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.