• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कमल गाउँपालिकामा सम्पुर्ण सेवा सञ्चालनमा


  •    संवाददाता/ मङ्गलबार, भदौ ३१, २०८२  

  • झापाको कमल गाउँपालिकामा सोमवारदेखि सम्पुर्ण सेवा नियमित रुपमा सञ्चालनमा आएको छ ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबारदेखि पुर्ण रुपमा सञ्चालनमा आएको हो ।

    Advertisement

    जेनजी आन्दोलनका कारण देशभर ठुलो क्षती भै रहँदा कमल गाउँपालिकामा भने सामान्य क्षती भएकोले गर्दा नियमित रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।

    Advertisement

    जेनजी आन्दोलनका क्रममा गाउँपालिकाको वडा नं.१ र ७ मा समान्य क्षती भएको तर पालिका र अन्य वडामा कुनै पनि क्षती नभएकोले समेत नागरिकलाई नियमित सेवा दिन सकिएको अध्यक्ष राईले बताए ।

    आइतवार झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा झापाका १५ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरुको मिटिङले सम्भव भएसम्म नागरिकलाई नियमित सेवा प्रदान गर्ने भन्ने निर्णय भए बमोजिम हिजोबाट कमल गाउँपालिका लगायत मातहतका सम्पुर्ण सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.