• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जेन जि आन्दोलन र निकास


  •    एस बराल / शुक्रबार, भदौ २७, २०८२  

  • नाबालक देखी अर्ध सक्षम देखि सावालक समेत समाबेश उमेर समुहका गैर दलिय स्वस्फुर्त भएको युवाहरुको आन्दोलन लाई जेन जि  आन्दोलन बुझेका छोै । २०८२ भाद्रको तेस्रो साताका २३ र २४ गते काठमाण्डौ केन्द्र आन्दोलन २३ गते सरकारको दमन, सरकारको  कमजोर आँकलन बाट नियन्त्रणको लागी भएको अन्तिम प्रयास परिणाम कै नतिजा । दोस्रो दिन २४ गते आन्दोलन बदला र आक्रोसमा केन्दित रहयो । यस बाट धेरै मनबिय ,भौतिक,सामाजिक तथा आथिर्क क्षतिभएका छन् । बिद्रोह र प्रति कान्तिको बिबिध सकारात्मक र नकारात्मक पक्ष छन्, यसका असरहरु बिस्तारै क्रमस देखिदै छन् अझ देखिदै जानेछन् ।

    जेन जि  आन्दोलनका मुख्य मागहरु सुरुवातमा निम्न दुई थिए ।
    – भ्रष्ट्राचार  बिरुद्रको अभियान (नाताबाद, नेता र नेताका छोरा छोरीको बिलासि जिबन,अवसर र समानता)

    Advertisement

    –  प्रत्यक्ष कार्यकारी निर्वाचीत हुने प्रणाली

    Advertisement

    जेन जि आन्दोलनका मुख्य समस्याहरुमा मुख्यरुपमा प्रस्ट लक्ष्य ,धारणा, नीति र योजना नहुनु ,खुल्ला र प्रष्ट नेतृत्वको अभाव, स्वार्थ समुहले अपनत्व लिन गरेको दबाव र प्रभाव,घुस पैठ र नकारात्मकता पैmलाउने समुह हाबि हुनु ,कानुनी र संबैधानीक जटिलता रहेका छन् ।

    जेन जि  आन्दोलनदलाई प्रभाव पार्न चाहानेहरु मुख्य रुपमा परम्परागत पार्टि तथा अधुनीक नयाँ हु भन्ने पार्टीहरु, अभियानता हु भन्ने स्वधोषित अभियानताहरु ,स्वधोषित सक्षमकार हरु, अवसर बादीहरुले प्रभाबित पारेका छन् ।

    संबिधान आफैमा एक गतिशिल बिषय हो ,यो देश ,जनता, बिश्व परिबेस को ईच्छा चाहाना आवस्यकता अनुसार परिर्वतन भै रहने कुराहो । हाल बिश्वमा पनि बिभिन्न देशमा बिभिन्न प्रकारका  संबिधान कार्यान्वयनमा छन् । नरम÷लचिलो संबिधान, कडा संबिधान, राजतन्त्रात्मक संबिधान, गणतन्त्रात्मक संबिधान,एकात्मक संबिधान र संधात्मक संबिधान इत्यादी । जेन निज  आन्दोलनदलाई सहज निकास दिन संबिधान संसोधन , प्रत्यक्ष कार्यकारी निर्वाचीत हुने प्रणाली   प्रम र राष्ट्रपति एक पटक मात्र, मन्त्रि र संसद दुई पटक मात्र,स्थानीय तह, प्रधानमन्त्रि, मन्त्रिको शैक्षिक योग्यता,गैर संसदिय मन्त्रिमण्डल, एक व्यक्ती एक पद (हाल एक व्यक्ती प्रम हुने , पार्टि प्रमुख हुने र संसद हुने कारण र ब्यवस्थाले उ कुनै एक ठाउँमा पुर्ण रुपमा काम गर्न नसक्ने र नतिजा दिन नसक्ने अवस्था हो। )

    निष्कर्षमा यति मात्र गर्न सकियो भने जेन जि पुस्ताहरुको अधिकाँस माग सम्बोधन गर्न सकिन्छ , सकारात्मकताको कामना सहित सबै लाई समृद्घ, समुन्नत ,असल,सफल नेपालको शुभकामना जय देश, जय राष्ट्र ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.