सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ ।
शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै इमेल पठाएको हो ।
दर्ताको लागि के-के कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आएको र मन्त्रालयले त्यसबारे बताउँदै इमेल गरेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
Advertisement







