• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा न्यौपानेद्वारा व्यवसायी राहत कोषमा २५ हजार सहयोग


  •    संवाददाता/ बुधबार, भदौ १८, २०८२  

  • बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।

    बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ ।

    Advertisement

    एक करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यसहित राजु न्यौपाने नेतृत्वमा निर्वाचित कार्यसमितिले एक वर्ष अघि सुरु गरेको राहत कोषमा करिव २५ लाख रुपैयाँ जम्मा भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले जानकारी दिए ।

    Advertisement

    आफ्नो जन्मदिनको अवसर पारेर बुधवार हिमालय भेराइटिजकी सञ्चालक सीता अधिकारी न्यौपानेले राहत कोषका लागि २५ हजार ५ सय रुपैयाँ प्रदान गरेकी छिन् ।

    संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोष व्यवसायीका लागि उपयोगी भएको भन्दै जन्मदिनका अवसरमा श्रीमान् लक्ष्मी न्यौपानेसहित उपस्थित भएकी उनले सो रकम संघका संयोजक घिमिरे र महासचिव कुशल खतिवडालाई हस्तान्तरण गरेकी थिइन् ।

    राहत कोषमा रकम हस्तान्तरण गर्दै आगामी दिनमा पनि संघलाई सहयोग पु¥याउने उनका श्रीमान लक्ष्मीले प्रतिवद्धता व्यक्त गरेका थिए ।

    रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष जीवन खड्का, सदस्यहरु केदार खनाल, रमेश घिमिरे, सुष्मा उप्रेती, सत्रुघन रौनियार, विपीन वजगाई लगायत सहभागी थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.