• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा ‘अभियानका लागि अभियान्ता’ गठन: संयोजकमा गुरुङ र सचिवमा मैनाली


  •    संवाददाता/ शनिबार, भदौ १४, २०८२  

  • झापामा ‘अभियानका लागि अभियान्ता’ समिति गठन भएको छ ।

    कनकाई नगरपालिका-२ स्थित जामूनखाडी सिमसार क्षेत्रमा शुक्रबार भएको झापाका १५ पालिका र इलामको दुई पालिकाबाट प्रतिनिधिमूलक रुपमा उपस्थित २८ जना अभियान्ताहरुको भेलाले ‘अभियानका लागि अभियान्ता समाज’ नामक १२ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

    Advertisement

    नेपालका वैज्ञानिक डा.महावीर पुनको आत्मकथा ‘महावीर पुन, सपना, सम्झना र अभिरल यात्रा’ पुस्तक बेच्ने क्रममा झापाका १५ पालिकाहरु तथा इलाम जिल्लाका माई र चुलाचुली गरी दुई पालिकाहरुबाट जोडिएका अभियान्ताहरुको पुस्तक बिक्रि अभियानको अनुभव साटासाट गर्दै उपस्थित भेलाले समिति गठन गरेको हो ।

    Advertisement

    नवगठित समितिको संयोजकमा प्रकाश गुरुङ (बिर्तामोड) र सचिवमा केशव मैनाली (बिर्तामोड) चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा सन्तोष दुलाल (दमक), देवेन्द्रराज आङ्दाङबे (कमल), मोहन थापा (कनकाई), काजी राउत (झापा), कमल बाँनिया (बाह्रदशी), सागर घिमिरे (अर्जुनधारा), सुजित बराल (बुद्धशान्ति), बुद्धिराज लिम्बु (माई), कुमार राई (चुलाचुली) र केवल राई (मेचीनगर) रहेका छन् भने आवश्यता अनुसार अन्य पालिकाहरुबाट समेत पछि थप गरी समिति विस्तार गर्ने निर्णय भएको अभियान्ता केशव मैनालीले जानकारी दिए ।

    आत्माकथाको पुस्तक बिक्री झापासहित ४३ जिल्लामा सम्पन्न भई सकेको छ भने झापामा मात्रै ३० हजारभन्दा बढी पुस्तकहरु बिक्री भएको थियो । यो हालसम्म बिक्री सम्पन्न भईसकेका जिल्लाहरु मध्ये सबैभन्दा बढी हो । भेलाले समिति गठनसँगै भोलिका दिनहरुमा सार्वजनिक हितका सामाजिक गतिविधिहरु सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

    सामूहिक अध्यक्षतामा भएको भेलाको सहजीकरण केशव मैनालीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.