• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्तिमा इभी भ्यान दुर्घटना, ९ जना घाइते


  •    संवाददाता/ शुक्रबार, भदौ ०६, २०८२  

  • ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान गएराति बुद्धशान्तिमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    राति अन्दाजी १:२० बजे बुद्धशान्ति गाउँपालिका-३ धर्मकाटास्थित मेची राजमार्गमा प्र.१-०१-००१ ज ४०८८ न.को इभी भ्यान आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

    Advertisement

    दुर्घटनामा निम्न मानिसहरु घाइते भएका छन् ।

    Advertisement

    १. चालक ताप्लेजुङ फुङलिङ-२ बस्ने अन्दाजी बर्ष ३० का लाक्पा थेपेन शेर्पा (छातीमा चोट,अबस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    २. भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने बर्ष १२ का सेसेहाङ सुवा( निधारमा चोट, अबस्था बोल्न सक्ने मध्यम, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    ३. ऐ.ऐ बस्ने बर्ष ३४ की प्रेमा योङहाङ (टाउको र हातमा चोट, अबस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    ४. ऐ.ऐ बस्ने बर्ष ३२ की टिका लिम्बू (निधार र दाहिने हातमा चोट, अबस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    ५. झापा अर्जुनधारा-१० बस्ने बर्ष ४४ का बिजय लिम्बू (खुट्टा र कुममा चोट, अबस्था सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    ६. ऐ.ऐ बस्ने बर्ष ४२ की मनकुमारी लिम्बू (निधार र छातीमा चोट, अबस्था बोल्न सक्ने मध्यम, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    ७. भक्तपुर चाँगुनारायण-१ बस्ने बर्ष १९ की सुविमा लिम्बू (पेट र टाउको दुखेको, अबस्था गम्भीर, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    ८. झापा दमक-३ बस्ने बर्ष २१ की मनिता धिमाल (तिघ्रामा चोट, अबस्था सामान्य ,उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    ९. ऐ.ऐ.बस्ने बर्ष ४३ की रिता धिमाल (खुट्टामा चोट, अबस्था सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

    सबै घाइतेहरुलाई उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.