• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गौरीगञ्जमा जन्ती बोकेको स्कुल बस दुर्घटना: १६ जना घाइते


  •    संवाददाता/ मङ्गलबार, असार ३१, २०८२  

  • झापाको गौरीगञ्जमा जन्ती बोकेको स्कुल बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

    सोमबार राति ८:४० बजे गौरीगञ्ज गाउँपालिका वडा नंं.४ नयाँ बजारमा गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गर्दा कोरोबारी सनसाइन इङ्गिलस स्कुलको प्र.१-०१-००१ क १५३५ नम्बरको स्कुल बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

    Advertisement

    उक्त बसमा ४५ जना सवार रहेका थिए । घाइते १६ जनामध्ये ८ जनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ भने ८ जनाको गौरीगञ्ज आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

    Advertisement

    बसका चालक ४१ वर्षीय सुरेन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    घाइतेहरुको नामावली यस प्रकार रहेको:

    १) जिल्ला मोरङ सुनवर्षी-७ बस्ने वर्ष अन्दाजी ३२ का चन्द्रलाल हजाम टाउकोमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    २) ऐऐ बस्ने वर्ष अन्दाजी १३ की सपना ठाकुर घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    ३) जिल्ला झापा गौरीगंज-१ बस्ने वर्ष १७ का समिल राजवंशी घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    ४) ऐ.२ बस्ने वर्ष अन्दाजी वर्ष १८ का मनिस राजवंशी घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    ५) ऐ.२ बस्ने वर्ष अन्दाजी वर्ष १५ का हिमेश हजाम टाउको र हातमा घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    ६) ऐ.२ बस्ने वर्ष अन्दाजी २५ की सिमा ठाकुर टाउको र छातीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    ७) ऐ.५ बस्ने वर्ष अन्दाजी २४ का अजय ठाकुर घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    ८) जिल्ला मोरङ रतुवामाई-२ बस्ने वर्ष १५ की उषा कुमारी हजाम दाहिने हात र घाँटीमा चोट अवस्था बोल्न सक्ने सामान्य गौरीगंज आधारभूत अस्पतालमा उपचार भइरहेको ।

    ९) जिल्ला झापा गौरिगंज-२ बस्ने वर्ष ४४ को जगतनारायण ठाकुर शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।

    १०) ऐऐ बस्ने वर्ष २२ को अभिशेख राजवंशी शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको

    ११) ऐऐ बस्ने वर्ष २५ का रुपेस ठाकुर शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।

    १२) ऐऐ बस्ने वर्ष २९ को देव कुमार राजवंशी टाउकोमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।

    १३) ऐऐ बस्ने वर्ष १६ का क्षितिज ठाकुर दाहिने हातको औँलामा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।

    १४) ऐऐ.बस्ने वर्ष १७ का प्रशान्त राजवंशी टाउको र दाहिने हातमा चोट अवस्था बोल्न सक्ने मध्यम बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।

    १५) जिल्ला झापा गौरादह-८ बस्ने वर्ष २६ का बिनोद ठाकुर शरीरको विभिन्न भागमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।

    १६) देश भारत अररिया जिल्ला बस्ने वर्ष ३० का सचिन ठाकुर अनुहार र दाहिने हातमा चोट अवस्था बोल्न सक्ने सामान्य बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.