• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा सामाजिक संजालको प्रयोग र चुनौति विषयक अन्तरक्रिया


  •    संवाददाता/ सोमबार, बैशाख २२, २०८२  

  • झापाको बिर्तामोडमा सामाजिक संजालको प्रयोग र चुनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    प्राइड मिडिया प्रा.लि.बिर्तामोडद्वारा सञ्चालित नयाँ पेपर डटकम अनलाइन न्यूज पोर्टलको आयोजनामा सोमबार अन्तरक्रिया कार्यक्रम भएको हो । सोही अवसरमा प्रालिद्वारा टेवल क्यालेण्डर सार्वजनिक गरिएको थियो ।

    Advertisement

    प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, तारामणि सापकोटा, महासंघ झापा उपाध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोलाले संयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गरेका थिए ।

    Advertisement

    पत्रकार उमाकान्त खनालले अन्तरक्रियाका विषयमा प्रकाश पारेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी बिर्तामोड नगर प्रमुख प्रसाईं, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पोखरेल, सापकोटा, महासंघका उपाध्यक्ष न्यौपाने, खानेपानीका अध्यक्ष वास्तोला, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का, नारी संचार गृह झापाकी अध्यक्ष रेजिना रोदनलगायतले अहिलेको सामाजिक संजाल प्रयोगसँगै चुनौतिका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

    प्रालिका सञ्चालक पदम श्रेष्ठले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सम्पादक तथा प्रकाशक रमेश तिवारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.