• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लक्ष्मीपुर खानेपानी निर्वाचन: भोट माग्न व्यस्त लोकतान्त्रिक समावेशी प्यानलका उम्मेदवार


  •    संवाददाता/ बुधबार, बैशाख १७, २०८२  

  • लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिका लागि बिहीबार (भोलि) निर्वाचन हुँदैछ ।

    नगरबासीका घरघरमा धारा, सर्वशुलभ र स्वच्छ पानी हाम्रो अभिभारा भन्ने मुल नाराका साथ लोकतान्त्रिक समावेशीको प्यानलको तर्फबाट अध्यक्ष पदमा युवा व्यवसायी मोहन लुईटेल निर्वाचनमा होमिएका छन् ।

    Advertisement

    युवा व्यवसायी तथा समाजसेवी लुईटेलले यस संस्थालाई यहाँसम्म ल्याई पुर्‍याउनुहुने अग्रज व्यक्तित्वहरूको योगदानको उचित कदर गर्दै र उहाँहरूले गर्नुभएको कार्यबाट शिक्षा लिंदै संस्थालाई अझ बलियो र आत्मनिर्भर बनाउन आफू र समग्र समिति पूर्णरूपमा लागिपर्ने बताएका छन् ।

    Advertisement

    प्रगतिशिल सोच तथा खानेपानी देखिएका व्यतिथी निर्मुल गर्न लोकतान्त्रिक समावेशी प्यानलको तर्फबाट अध्यक्षमा मोहन लुइटेल, उपाध्यक्षमा सुरज भण्डारी, सचिवमा नारायणप्रसाद काफ्ले, कोषाध्यक्षमा टेकबहादुर बस्नेत, महिला सदस्यमा हेमकुमार कार्की, तारा देवी थपलिया, खुल्ला सदस्यमा भोलानाथ मिश्र र देवीराज दाहालले उम्मेद्वारी दिएका छन् ।

    लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा ११ सय ७८ जना उपभोक्ता रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.