• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित, महासचिवमा खनाल निर्विरोध


  •    संवाददाता/ शनिबार, बैशाख ०६, २०८२  

  • सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् ।

    गएराति भएको चुनावमा निकटतम प्रतिस्पर्धी पवित्रा सुनारलाई हराएर पन्थी अध्यक्षमा निर्वाचित भएकी हुन् । पन्थीले एक सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुनारले ८७ मत प्राप्त गरेकी थिइन् ।

    Advertisement

    त्यस्तै उपाध्यक्षमा एक सय २८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धा लोग्शरी कुँवरले एक सय मत प्राप्त गरिन भने सञ्चारिका समूहको महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन् ।

    Advertisement

    त्यस्तै सचिवमा उर्वसी बस्न्यात एक सय ७ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी नुनुता राई ४ मतले पराजित भइन् । राईले एक सय ३ मत पाएकी थिइन् ।

    त्यसैगरी कोषाध्यक्षमा साजना तामाङ एक सय २० मत प्राप्त गरेर निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले एक सय ५ मत प्राप्त गरेकी थिइन् ।

    सञ्चारिका समूहको ८ जना सदस्यहरुमा अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.