• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा एमालेले तयार गर्यो ३० जना प्रशिक्षक


  •    संवाददाता/ आइतबार, फागुन १८, २०८१  

  • प्रभावकारी पार्टी काम तथा समृद्धिका लागि नेकपा (एमाले) झापाले ३० जना प्रशिक्षक तयार गरेको छ । झापाको गौरादहस्थित नमूना पाहुना घरमा पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण (टट) सञ्चालन गर्दै प्रशिक्षक तयार गरेको हो ।

    गत फागुन १३ गतेदेखि सुरु प्रशिक्षक प्रशिक्षणमा जिल्लाभरका पार्टी सदस्यहरुमध्येबाट छनौट गरिएका ३० जना अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षकका रुपमा प्रशिक्षण प्रदान गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिए ।

    Advertisement

    केन्द्रीय स्कुल विभागको सहजीकरणमा सञ्चालित प्रशिक्षक प्रशिक्षणमा स्कुल विभाग सदस्य प्रा.डा.तत्व तिम्सिना र रामशरण प्याकुरेलले सहजीकरण गरेका थिए ।

    Advertisement

    प्रशिक्षक प्रशिक्षणमा शिक्षण, प्रशिक्षण र सहजीकरण विधि, मस्तिष्कमा आधारित सिकाई, प्रशिक्षणलाई रोचक र प्रभावकारी बनाउने विधि, सिकाई आवश्यकताको पहिचान, लक्ष्य तथा उद्देश्यहरु, मस्तिष्क अध्ययन, अनुगमन तथा मुल्याङकन, प्रशिक्षण व्यवस्थापन, सञ्चार र प्रस्तुति शैली, समृद्धिका निम्ति नेतृत्व र व्यवस्थापन, पार्टी कामको प्रभावकारी सहजीकरण, समृद्ध नेपाल र सुखी नेपालीमा हाम्रो भूमिका, समृद्धिका चुनौतिहरु, समृद्धि र यसका आयामहरु, मापन र उपाय लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

    सहभागी प्रशिक्षार्थीहरुले समृद्धिको मापन र योजना लगायतका विषयहरुमा प्रस्तुति गरेका थिए । उनीहरुलाई प्रशिक्षकको रुपमा अभ्यास समेत गराइएको थियो । पार्टी कामलाई व्यवस्थित र प्रभावकारी बनाउन तल्लो तहसम्म विषयगत प्रशिक्षणहरु सञ्चालन गर्न प्रशिक्षक तयार गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

    एमाले झापा जिल्ला अध्यक्ष गिरीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा केन्द्रीय सदस्य दिपक कार्की, गौरादहका नगरप्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, नमूना पाहुना घरका अध्यक्ष वेदनिधि चापागाई लगायतको आतिथ्यता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.