• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा माविको ६५ औं वार्षिकोत्सव सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, माघ २९, २०८१  

  • झापाको अर्जुनधारा-४ भाङबारीस्थित अर्जुनधारा माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

    विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

    Advertisement

    प्रधानाध्यापक वेदमाया निरौलाले विद्यालयको गतिविधिसहितको प्रतिवेदन बारे जानकारी गराएको कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक प्रेम कार्कीले प्रस्तुत गरेका थिए ।

    Advertisement

    सोही कार्यक्रममा वर्ष शिक्षकको सम्मानबाट गंगादेवी पोखरेल, हालै सम्पन्न भएको नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स विधाको ट्रिपलजम्पमा स्वर्ण पदक विजेता छात्र एलेश्वर राई र लङजम्पमा स्वर्ण पदक विजेता खेलाडी मदन परियारलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

    कार्यक्रममा सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतम, नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तोया ओली, आधारभूत विद्यालयका प्रधानाध्यापक टंक न्यौपाने लगायतको आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

    विद्यालयकी सहायक प्रधानाध्यापक माया कार्की शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कमलकान्त पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.