• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस क्लब मेचीनगरको अधिवेशन फागुन ७ मा


  •    संवाददाता/ आइतबार, माघ २०, २०८१  

  • प्रेस क्लब मेचीनगरको दशौं वार्षिक साधरणसभा एवम् छैटौं अधिवेशन आगामी फागुन ७ गते बुधबार आयोजना गरिने भएको छ ।

    शनिबार क्लबको कार्यालय इटाभट्टामा सम्पन्न कार्यसमितिको २५ औं नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो ।

    Advertisement

    बैठकमा क्लबका पूर्व अध्यक्ष, अग्रणी पत्रकारहरु सहभागी थिए । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

    Advertisement

    अधिवेशन मेचीनगर-१ स्थित ४९ धारा स्थानमा आयोजना गर्ने प्रस्ताव गरिएको अध्यक्ष डम्बर बरालले बताए । सोका लागि क्लबका उपाध्यक्ष जीआर धितालको संयोजकत्वमा सचिव देबु बानियाँ, कोषाध्यक्ष विनिशा शर्मा, सदस्यहरु विकास देबकोटा र गगन ढकालसहितको पाँच सदस्यीय अधिवेशन आयोजनार्थ आर्थिक उपसमिति समेत चयन गरेको छ ।

    बैठकले आशान्न अधिवेशनलाई मध्यनजर गर्दै क्लबको सदस्यता नविकरण तथा नयाँ सदस्यता खुला गर्ने निर्णयसमेत गरेको छ ।

    क्लबका सदस्यहरुले माघ मसान्त भित्र बिधानले तोकेको मापदण्ड पूरा गरी सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन सकिने क्लबका अध्यक्ष बरालले बताएका छन् । अधिवेशनको प्रकृयामा सहभागी बन्न सदस्यता नवीकरण अनिवार्य गर्ने निर्णय भएको अध्यक्ष बरालले बताए ।

    बैठकमा संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जीएन् शर्मा, अर्जुन कार्कीलगायतले धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.