• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिबारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, माघ १५, २०८१  

  • झापाको हल्दिबारी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

    गाउँपालिकाको प्राङ्गणमा सोमबार जनप्रतिनिधि, कर्मचारी साथै स्थानीय सरोकारवालाको उपस्थितिमा पालिकाको गुनासो र समस्याको बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।

    Advertisement

    पालिकाको आयोजना तथा नागरिक एफ एमको सहजीकरणमा भएको कार्यक्रममा सहभागी स्थानीय टीका पोखरेलले कृषि विकासका निमित्त पालिकामा कोल्डस्टोर, बीउबिजनको व्यवस्था, सुदिप गिरीले हुलाकी सडकअन्तर्गत रहेका खाल्डाखुल्डी मर्मत, पालिकाको वेबसाइट अपलोड नगरिएको, कार्यपालिकाको निर्णय, सभाका निर्णय, वार्षिक बजेटजस्ता कुरा अपलोड नगरिएको जिज्ञासा राखेका थिए ।

    Advertisement

    त्यस्तै सामुदायिक विद्यालयहरूको बिद्युत महसुल, खानेपानी महसुल र परीक्षा शुल्क पालिकाले व्यवस्थापन गर्नुपर्ने विषयमा पत्रकार नेत्रबिक्रम बिमलीले ध्यानाकर्षण गराएका थिए ।

    यसैगरी मञ्जु दाहाल, बिजय लावती, सुरेशकुमार भट्टराई, पदमबहादुर तामाङ, कुमार बजगाई, शिक्षक अर्जुन भट्टराईलगायतले जिज्ञासा राखेका थिए भने सार्वजनिक सुनुवाईमा उठेका जिज्ञाशा बारे सम्बन्धित वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले जवाफ दिएका थिए ।

    गाउँपालिका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नागरिक एफ एमका समाचार प्रमुख गोपाल गिरीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.