• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेकपा फुट्न नदिने अन्तिम प्रयासस्वरुप चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली नेपाल आउँदै


  •    संवाददाता/ आइतबार, पुष १२, २०७७  

  • काठमाडौं ।चीनको सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदैछ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पार्टी दुई चिरामा विभक्त भएका समयमा चीनको सत्तारुढ दल चिकपाको चार सदस्यीय उच्चस्तरीय टोली आज काठमाडौं आउन लागेको हो ।

    Advertisement

    आफ्नै मिहिनेतमा नेपालका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई एक गराएको सिपिसीका नेताहरुले पार्टी विभाजन रोकाउन प्रयास गर्ने दाबी गरिएको छ ।

    Advertisement

    भ्रमण टोलीलाई सिपिसीको विदेश विभागका उपप्रमुख गुओ येझोउले नेतृत्व गर्ने बताइएको छ ।

    टोलीमा चार सदस्य रहने छन । टोली नेपालमा चार दिनसम्म बस्ने र सोही क्रममा बिभिन्न नेताहरुसंग भेटघाट गर्ने जनाइएको छ ।

    नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रतिनिधिसभा विघटनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उहाँले भेट गर्नुभएको थियो । भेटमा नेकपाको आन्तरिक राजनीतिबारे यान्छीले चासो व्यक्त गरेको बताइएको छ ।

    यद्यपि प्रतिनिधिसभा विघटनपछि यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको भने सार्वजनिक भएको छैन ।

    नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी विभाजित हुन नदिन नेपालस्थित चिनियाँ राजदूतले पनि निकै नै दौडधूप गर्नुभएको थियो । यसअघि पनि फूटको मुखमा पुगेको नेकपाका नेताहरुलाई सम्झाउने काम उहाँबाट भएको थियो ।

    भारतीय सञ्चारमाध्यमहरुले त आइतबार काठमाडौं ओर्लन लागेको टोली चिनियाँ राष्ट्रपतिकै आदेशमा आउन लागेको दाबी गरेका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको जनाइएको छ ।

    उक्त टोली नेपालमा चार दिन रहने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.