• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड महोत्सवमा विद्यार्थी र वृद्धवृद्धालाई प्रवेश नि:शुल्क


  •    संवाददाता/ सोमबार, माघ ०७, २०८१  

  • झापाको बिर्तामोडमा आयोजना हुने अन्तराष्ट्रिय व्यापार महोत्सवमा विद्यार्थी र वृद्धवृद्धालाई प्रवेश नि:शुल्क गरिएको छ ।

    बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ देखि शुरु हुने व्यापार महोत्सवमा बालबालिकालाई नि:शुल्क प्रवेशको ब्यबस्थापन गरिएको बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि बेलुकी ३ बजेसम्म विद्यालय पोसाकमा शिक्षकको रोहबरमा बालबालिकालाई प्रवेश शुल्क लाग्ने छैन ।

    Advertisement

    बालबालिकालाई व्यावसाय र उद्योगसँग जोड्दै लैजान यस्तो निर्णय गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिए ।

    Advertisement

    बिर्तामोड-५ पुर्वपश्चिम राजमार्ग उत्तर क्षेत्रमा आयोजना हुने उक्त महोत्सवको मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

    महोत्सवको अन्तिम तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले १ सय ५० भन्दा बढी स्टल राखिएको र स्थानीयदेखि अन्तरास्ट्रिय व्यावसायको प्रबन्धन गर्न लागेको बताए ।

    महोत्सव अनुगमन समितीका संयोजक गोमा भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.