• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फोटोन र सोकोन कमर्शियल ईभीको नयाँ शोरूम र वर्कसप चारपानेमा


  •    संवाददाता/ मङ्गलबार, पुष २३, २०८१  

  • फोटोन र सोकोन कमर्शियल ईभी सवारी साधनको नयाँ शोरूम र वर्कसपको बिर्तामोडस्थित चारपानेमा सोमबार भव्यताका साथ उद्धाटन गरिएको छ ।

    उक्त अवसरमा फोटोन १४ र १५ सिटे हाईरुफ माउन्टेन ईभी भ्यानको प्रस्तुतिकरण पनि गरिएको थियो ।

    Advertisement

    उद्घाटन कार्यक्रमको प्रमुख आकर्षणमा फोटोन र सोकोनका अत्याधुनिक कमर्शियल इलेक्ट्रिक सवारी साधनको प्रस्तुतिकरण र आगामी योजनाहरुको विस्तृत जानकारी गरिएको थियो ।

    Advertisement

    बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा भएको उद्घाटनमा समारोहमा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने र कम्पनीका विभिन्न पदाधिकारीहरुद्वरा अत्याधुनिक स्टेट अफ आर्ट सोरुम र सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

    बतास माओ कमर्सियल भ्याकलस प्रोडक्ट प्रमुख सबिन्द्र बिक्रम थापाले मन्तव्यबाट स्वागत गर्दै सस्तो र दिगो यातायातको आवश्यकता र भविष्यमा इलेक्ट्रिक सवारी साधनको महत्त्वबारे चर्चा गरेका थिए ।

    एमएडब्लु वृद्धि कमर्सियल भ्याकलसका सेल्स हेड नबिन आचार्यले एमएडब्लु ग्रुपको इतिहास र एमएडब्लु वृद्धिको बिभिन्न इलेक्ट्रोनिक गाडीहरुको बारेमा बिस्तृत जानकारी गराउँदै आगामी दिनहरुमा फोटोनको अन्य सेग्मेन्टमा पनि गाडीहरु उपलब्ध गराउने जानकारी दिए ।

    फोटोनको हाल देशभरी ७७ स्थान स्पीड चार्ज लगाइसकेको र छिट्टै नै १५० स्थानमा स्पीड चार्जर विस्तारित हुने र ग्राहकहरुले थप सुविधा पाउने बताए ।

    कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख संग्रौलाले पनि आगमी दिनहरुमा ईभी गाडीहरुको उपभोगलाई प्रोत्साहन गर्दै यसले वातावरणमा दिने फाइदाको बारे चर्च गर्नुका साथै सबै व्यवसायीहरुलाई इभि गाडी नै राम्रो, दिगो र भरपर्दो देखिने विचार राखेका थिए ।

    यसैबीच नेपालमा ईभी सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न र नेपालको यातायात क्षेत्रको दिगो विकासमा फोटोन र सोकोनको योगदान निरन्तर रहने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.